प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ११:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० अनि यिप्तहले यहोवा परमेश्‍वरसित यस्तो भाकल गरे:+ “यदि तपाईँले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने ३१ अम्मोनीहरूमाथि विजयी भई फर्कँदा मलाई भेट्‌न मेरो घरको ढोकाबाट जो सबैभन्दा पहिला निस्कन्छ, ऊ यहोवा परमेश्‍वरको हुनेछ+ अनि म उसलाई अग्निभेटीको रूपमा चढाउनेछु।”+

  • १ समुएल १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि उनले यस्तो भाकल गरिन्‌: “हे सेनाहरूका यहोवा, यदि तपाईँले आफ्नी दासीको पीडा बुझेर मतर्फ ध्यान दिनुभयो र मेरो बिन्ती सुनेर मलाई एउटा छोरा दिनुभयो भने+ हे यहोवा, म मेरो छोरा तपाईँलाई अर्पण गर्नेछु र उसले जिन्दगीभर तपाईँको सेवा गर्नेछ। अनि उसको कपाल कहिल्यै काटिनेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने