प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ११:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ छोरीलाई देखेपछि यिप्तहले दुःखी हुँदै आफ्नो लुगा च्याते र यसो भने: “हाय! मेरी छोरी! तिमीले मेरो मनै भाँचिदियौ किनभने मैले पठाउनुपर्ने व्यक्‍ति तिमी नै पऱ्‍यौ। मैले यहोवा परमेश्‍वरलाई भाकल गरिसकेँ* अनि म आफ्नो भाकल तोड्‌न सक्दिनँ।”+

  • १ समुएल १४:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यो दिन इस्राएली सिपाहीहरू लखतरान भएका थिए। त्यसमाथि साउलले पनि तिनीहरूलाई यस्तो कसम खान लगाएका थिए: “आज साँझसम्म मैले आफ्ना शत्रुहरूसित बदला नलिउन्जेल कसैले पनि केही नखाओस्‌, नत्र ऊ श्रापित हुनेछ!” त्यसैले ती सिपाहीहरूले केही पनि खाएका थिएनन्‌।+

  • मत्ति ५:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि त्यसलाई नतोड्‌नू+ तर यहोवा* परमेश्‍वरसित गरेको भाकल पूरा गर्नू।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने