मत्ति ६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हामीलाई आजको लागि भोजन* दिनुहोस्+ रोमी १३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० प्रेमले छिमेकीको कुभलो हुने काम गर्दैन,+ त्यसैले प्रेमले व्यवस्था पूरा गर्छ।+