-
मत्ति ५:३१, ३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ “अनि यसो पनि भनिएको थियो: ‘जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ, त्यसले उनलाई छोडपत्र देओस्।’+ ३२ तर म तिमीहरूलाई भन्छु, अवैध यौनसम्बन्धबाहेक* अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नेले उनलाई व्यभिचार गर्ने जोखिममा पार्छ र जसले त्यसरी सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, त्यसले व्यभिचार गरेको ठहरिन्छ।+
-
-
मर्कुस १०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनीहरूले भने: “मोसाले छोडपत्र लेखेर पत्नीसित सम्बन्धविच्छेद गर्ने अनुमति दिएका थिए।”+
-