उत्पत्ति ३७:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ मिद्यानी+ व्यापारीहरू नजिकै आइपुगेपछि दाइहरूले युसुफलाई खाडलबाट निकाले र २० टुक्रा चाँदीमा इस्माएलीहरूको हातमा बेचिदिए।+ अनि ती इस्माएलीहरूले युसुफलाई मिश्र लगे। उत्पत्ति ४०:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ वास्तवमा मलाई हिब्रूहरूको देशबाट अपहरण गरेर ल्याइएको हो।+ मैले कुनै गल्ती गरेको छैनँ तैपनि म झ्यालखानामा* परेँ।”+
२८ मिद्यानी+ व्यापारीहरू नजिकै आइपुगेपछि दाइहरूले युसुफलाई खाडलबाट निकाले र २० टुक्रा चाँदीमा इस्माएलीहरूको हातमा बेचिदिए।+ अनि ती इस्माएलीहरूले युसुफलाई मिश्र लगे।
१५ वास्तवमा मलाई हिब्रूहरूको देशबाट अपहरण गरेर ल्याइएको हो।+ मैले कुनै गल्ती गरेको छैनँ तैपनि म झ्यालखानामा* परेँ।”+