प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ हामीले त्यहाँ नपिलहरू* देख्यौँ, तिनीहरू अनाकीहरू+ अर्थात्‌ नपिलका सन्तान हुन्‌। तिनीहरूको अगाडि त हामी फट्‌याङ्‌ग्राजस्तै देखिन्थ्यौँ अनि तिनीहरू पनि हामीलाई पक्कै त्यस्तै ठान्छन्‌।”

  • व्यवस्था ९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “हे इस्राएली हो, सुन! आज तिमीहरू यर्दनपारि जाँदै छौ+ र त्यहाँ गएर तिमीहरूले आफूभन्दा ठूला र शक्‍तिशाली जातिहरूलाई धपाउनेछौ।+ त्यहाँ ठूलठूला सहरहरू छन्‌ अनि आकाशै छुने पर्खालले ती घेरिएका छन्‌।+ २ त्यहाँका मानिसहरू बलिया र अग्ला छन्‌। तिनीहरू अनाकीहरू हुन्‌।+ तिनीहरूबारे यसो भनेको तिमीहरूले सुनेकै छौ, ‘अनाकीहरूको विरुद्धमा को खडा हुन सक्छ र?’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने