हितोपदेश ११:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ गलत* तराजुलाई यहोवा घृणा गर्नुहुन्छ तर सही नापतौलदेखि* उहाँ खुसी हुनुहुन्छ।+ हितोपदेश २०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० बेइमानीको ढक र गलत नाप* —यी दुवैलाई यहोवा घृणा गर्नुहुन्छ।+ मिका ६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मसित छलको तराजु र झोलाभरि बेइमानीको ढक छ भने के म निर्दोष* ठहरिन सकूँला?+