उत्पत्ति ४६:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ मिश्रमा युसुफका दुई छोरा जन्मेका थिए। यसरी मिश्रमा याकुबका सन्तानको सङ्ख्या ७० पुग्यो।+