१८ त्यही दिन यहोवा परमेश्वरले अब्रामसँग एउटा करार गर्नुभयो।+ उहाँले यसो भन्नुभयो: “म यो भूमि तिम्रा सन्तानलाई दिनेछु।+ मिश्रको नदीदेखि महानदी युफ्रेटिससम्म:+
३ यस देशमा प्रवासी भएर बस।+ म तिमीसँगै हुन्छु र तिमीलाई आशिष् दिन्छु किनभने यो सम्पूर्ण इलाका म तिमी र तिम्रो सन्तानलाई नै दिनेछु।+ अनि तिम्रो बुबा अब्राहामसित खाएको यो शपथ म पूरा गर्नेछु:+