-
व्यवस्था ६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू।
-
-
व्यवस्था ११:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू+ अनि सधैँ उहाँका नीतिनियम, विधिविधान र आज्ञाहरू पालन गर्नू। यसो गर्नु तिमीहरूको कर्तव्य हो।
-
-
भजन ११९:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ मलाई समझ दिनुहोस्
ताकि म तपाईँको व्यवस्था पालन गर्न सकूँ
अनि आफ्नो सारा हृदयले त्यसमा लागिरहन सकूँ।
-