व्यवस्था १२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिमीहरूले र तिमीहरूका घरानाले खानपिन पनि त्यहीँ, यहोवा तिमीहरूका परमेश्वरसामु गर्नू+ अनि तिमीहरू आफ्ना सबै काममा आनन्दित हुनू+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।
७ तिमीहरूले र तिमीहरूका घरानाले खानपिन पनि त्यहीँ, यहोवा तिमीहरूका परमेश्वरसामु गर्नू+ अनि तिमीहरू आफ्ना सबै काममा आनन्दित हुनू+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।