लेवी १९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “‘तिमीहरूले बहिरालाई नसराप्नू वा अन्धाको अगाडि ठेस लाग्ने कुरा नराख्नू;+ तिमीहरूले मेरो डर मान्नू।+ म यहोवा हुँ।
१४ “‘तिमीहरूले बहिरालाई नसराप्नू वा अन्धाको अगाडि ठेस लाग्ने कुरा नराख्नू;+ तिमीहरूले मेरो डर मान्नू।+ म यहोवा हुँ।