१७ “‘तिमीले कुनै स्त्रीसित विवाह गरेपछि उसकी छोरीसित यौनसम्बन्ध नराख्नू।+ तिमीले उसको छोरापट्टिकी वा छोरीपट्टिकी नातिनीसित यौनसम्बन्ध नराख्नू। यो अश्लील काम* हो। उनीहरू त्यस स्त्रीको नजिकका नातेदार हुन्।
१४ “‘यदि कुनै पुरुषले कुनै स्त्रीसित विवाह गरेर त्यस स्त्रीकी आमासित पनि यौनसम्बन्ध राखेमा त्यो अश्लील काम* हो।+ तिमीहरूबीच यस्तो अश्लील काम फेरि नदोहोरियोस् भनेर तीनै जनालाई मार्नू र आगोमा जलाइदिनू।+