-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-
-
गलाती ३:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० व्यवस्थाबमोजिमको काममा भर पर्नेहरू सबै श्रापित हुन् किनकि यस्तो लेखिएको छ: “मोसाको व्यवस्थाको मुठामा लेखिएको हरेक कुरा पालन नगर्ने सबै जना श्रापित हुन्।”+
-