-
यहोसु १३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि मोसाले रुबेनको कुललाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए।
-
-
यहोसु २१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यहोवा परमेश्वरले मोसामार्फत आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले गोला हालेर लेवीहरूलाई यी सहरहरू र त्यहाँका चरनहरू दिए।+
-
-
यहोसु २१:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ केदेमोथ र त्यहाँका चरनहरू अनि मेफाथ र त्यहाँका चरनहरू—जम्मा चार वटा सहर।
-