सपन्याह १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनीहरूको धनसम्पत्ति लुटिनेछ र तिनीहरूका घरहरू तहसनहस हुनेछन्।+ तिनीहरूले घर बनाउनेछन् तर त्यसमा बस्न पाउनेछैनन्; तिनीहरूले अङ्गुर बगान लगाउनेछन् तर त्यसको मद्य पिउन पाउनेछैनन्।+
१३ तिनीहरूको धनसम्पत्ति लुटिनेछ र तिनीहरूका घरहरू तहसनहस हुनेछन्।+ तिनीहरूले घर बनाउनेछन् तर त्यसमा बस्न पाउनेछैनन्; तिनीहरूले अङ्गुर बगान लगाउनेछन् तर त्यसको मद्य पिउन पाउनेछैनन्।+