यर्मिया ५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यहोवा घोषणा गर्नुहुन्छ, “ए इस्राएलको घराना, म तिमीहरूमाथि आक्रमण गर्न टाढाबाट एउटा जातिलाई बोलाउँदै छु।+ त्यो जाति धेरै पहिलादेखि नै अस्तित्वमा थियो। त्यो धेरै पुरानो जाति हो, जसको भाषा तिमीहरू जान्दैनौ अनि जसको बोली तिमीहरू बुझ्दैनौ।+
१५ यहोवा घोषणा गर्नुहुन्छ, “ए इस्राएलको घराना, म तिमीहरूमाथि आक्रमण गर्न टाढाबाट एउटा जातिलाई बोलाउँदै छु।+ त्यो जाति धेरै पहिलादेखि नै अस्तित्वमा थियो। त्यो धेरै पुरानो जाति हो, जसको भाषा तिमीहरू जान्दैनौ अनि जसको बोली तिमीहरू बुझ्दैनौ।+