प्रस्थान १९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ‘मैले मिश्रीहरूलाई के गरेँ+ अनि चीलले आफ्नो बचेरालाई पखेटामा बोकेझैँ मैले तिमीहरूलाई कसरी बोकेर ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।+ यहोसु २४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ पछि मैले तिमीहरूका पुर्खालाई बचाउन मोसा र हारुनलाई पठाएँ+ अनि मैले मिश्रीहरूमाथि एकपछि अर्को विपत्ति ल्याएँ+ र तिमीहरूका पुर्खालाई त्यहाँबाट छुटाएँ।
४ ‘मैले मिश्रीहरूलाई के गरेँ+ अनि चीलले आफ्नो बचेरालाई पखेटामा बोकेझैँ मैले तिमीहरूलाई कसरी बोकेर ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।+
५ पछि मैले तिमीहरूका पुर्खालाई बचाउन मोसा र हारुनलाई पठाएँ+ अनि मैले मिश्रीहरूमाथि एकपछि अर्को विपत्ति ल्याएँ+ र तिमीहरूका पुर्खालाई त्यहाँबाट छुटाएँ।