प्रस्थान १२:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ तिनीहरूसँगै विदेशीहरूको ठूलो दल*+ पनि गए। इस्राएलीहरूले भेडाबाख्रा अनि गाईवस्तुको बथान पनि आफूसँगै लगे।
३८ तिनीहरूसँगै विदेशीहरूको ठूलो दल*+ पनि गए। इस्राएलीहरूले भेडाबाख्रा अनि गाईवस्तुको बथान पनि आफूसँगै लगे।