-
व्यवस्था १:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ चालीसौँ वर्षको+ एघारौँ महिनाको पहिलो दिन मोसाले इस्राएलीहरूलाई यहोवा परमेश्वरले जे-जे भन्नू भनेर आज्ञा दिनुभएको थियो, ती सबै बताए।
-
-
व्यवस्था २९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ यहोवा परमेश्वरले मोआब देशमा इस्राएलीहरूसित करार गर्नुभयो। उहाँले इस्राएलीहरूसित करार गर्नुहुँदा मोसालाई आज्ञा गर्नुभएका कुराहरू यी नै हुन्। उहाँले यसअघि होरेब डाँडामा पनि इस्राएलीहरूसित करार गर्नुभएको थियो।+
-