न्यायकर्ता २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यसरी तिनीहरूले आफ्ना पुर्खाहरूका परमेश्वर यहोवालाई त्यागे, जसले तिनीहरूलाई मिश्र देशबाट छुटाएर ल्याउनुभएको थियो।+ अनि तिनीहरूले आफू वरपर बसोबास गर्ने मानिसहरूका देवताहरूलाई पुजे;+ तिनीहरूले ती देवताहरूलाई ढोगेर यहोवा परमेश्वरलाई रिस उठाए।+
१२ यसरी तिनीहरूले आफ्ना पुर्खाहरूका परमेश्वर यहोवालाई त्यागे, जसले तिनीहरूलाई मिश्र देशबाट छुटाएर ल्याउनुभएको थियो।+ अनि तिनीहरूले आफू वरपर बसोबास गर्ने मानिसहरूका देवताहरूलाई पुजे;+ तिनीहरूले ती देवताहरूलाई ढोगेर यहोवा परमेश्वरलाई रिस उठाए।+