रोमी १०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ धर्मशास्त्र के भन्छ? “व्यवस्थाको यो सन्देश तिमीहरूको नजिक, तिमीहरूकै मुखमा र तिमीहरूकै हृदयमा छ”;+ त्यो विश्वासको “सन्देश” हो, जुन हामी प्रचार गर्दै छौँ।
८ धर्मशास्त्र के भन्छ? “व्यवस्थाको यो सन्देश तिमीहरूको नजिक, तिमीहरूकै मुखमा र तिमीहरूकै हृदयमा छ”;+ त्यो विश्वासको “सन्देश” हो, जुन हामी प्रचार गर्दै छौँ।