-
व्यवस्था २९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैले तिमीहरू यस करारका एक-एक कुरामा ध्यान देओ र ती पालन गर। यसो गऱ्यौ भने तिमीहरू सबै काममा सफल हुनेछौ।+
-
-
१ राजा २:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहोवा तिम्रा परमेश्वरप्रति आज्ञाकारी भएर सधैँ उहाँले देखाउनुभएको बाटोमा हिँड अनि उहाँले मोसाको व्यवस्थामा जे-जस्ता विधिविधान, आज्ञा, नीतिनियम र सम्झौटा दिनुभएको छ, ती सबै पालन गर।+ यसो गऱ्यौ भने जे गरे पनि र जहाँ गए पनि तिमी सफल हुनेछौ।
-