प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ गिलादको बाँकी इलाका अनि राजा ओगले शासन गर्ने बासानको सम्पूर्ण इलाकाचाहिँ मैले मनस्सेको आधा कुललाई दिएँ।+ बासानमा पर्ने अर्गोबको पूरै इलाका रेफाईहरूको देश भनेर चिनिन्थ्यो।

  • यहोसु १३:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ गिलादको आधा भाग र बासानका राजा ओगको अधीनमा भएको अस्तारोथ र एद्रईचाहिँ+ मनस्सेका छोरा माकिरका सन्तानलाई+ अर्थात्‌ माकिरका सन्तानमध्ये आधालाई तिनीहरूको घरानाअनुसार दिइयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने