गन्ती १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ सारा समुदायबाट छानिएका पुरुषहरू यी नै हुन्। तिनीहरू आ-आफ्नो बुबापट्टिको कुलका कुलनायक,+ हजारौँ इस्राएलीका नाइके हुन्।”+ व्यवस्था १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीहरूले आ-आफ्नो कुलबाट बुद्धिमान्, समझदार अनि अनुभवी पुरुष छान्नू अनि म तिनीहरूलाई तिमीहरूको नाइके बनाउनेछु।’+
१६ सारा समुदायबाट छानिएका पुरुषहरू यी नै हुन्। तिनीहरू आ-आफ्नो बुबापट्टिको कुलका कुलनायक,+ हजारौँ इस्राएलीका नाइके हुन्।”+
१३ तिमीहरूले आ-आफ्नो कुलबाट बुद्धिमान्, समझदार अनि अनुभवी पुरुष छान्नू अनि म तिनीहरूलाई तिमीहरूको नाइके बनाउनेछु।’+