उत्पत्ति ४९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “हे यहुदा,+ तिमीले आफ्ना दाजुभाइको प्रशंसा पाउनेछौ।+ तिमीले आफ्ना शत्रुहरूको गर्दन समात्नेछौ।+ तिम्रा दाजुभाइ तिमीसामु झुक्नेछन्।+ व्यवस्था ३३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मोसाले यहुदालाई यस्तो आशिष् दिए:+ “हे यहोवा, यहुदाको पुकारा सुन्नुहोस्+अनि तिनलाई आफ्ना मानिसहरूकहाँ फर्काएर ल्याउनुहोस्। जे तिनको हो, त्यो तिनले आफ्नै हातले रक्षा गरेका छन्,*तिनलाई आफ्ना शत्रुहरूसित लड्न मदत गर्नुहोस्।”+ १ इतिहास ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हुनत यहुदा+ आफ्ना दाजुभाइभन्दा महान् थिए र तिनकै वंशबाट एक जना शासक आउने थिए+ तैपनि ज्येष्ठ-अधिकार भने युसुफलाई नै दिइयो।
८ “हे यहुदा,+ तिमीले आफ्ना दाजुभाइको प्रशंसा पाउनेछौ।+ तिमीले आफ्ना शत्रुहरूको गर्दन समात्नेछौ।+ तिम्रा दाजुभाइ तिमीसामु झुक्नेछन्।+
७ मोसाले यहुदालाई यस्तो आशिष् दिए:+ “हे यहोवा, यहुदाको पुकारा सुन्नुहोस्+अनि तिनलाई आफ्ना मानिसहरूकहाँ फर्काएर ल्याउनुहोस्। जे तिनको हो, त्यो तिनले आफ्नै हातले रक्षा गरेका छन्,*तिनलाई आफ्ना शत्रुहरूसित लड्न मदत गर्नुहोस्।”+
२ हुनत यहुदा+ आफ्ना दाजुभाइभन्दा महान् थिए र तिनकै वंशबाट एक जना शासक आउने थिए+ तैपनि ज्येष्ठ-अधिकार भने युसुफलाई नै दिइयो।