-
रुथ १:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ केही समयपछि नाओमीका पति एलिमेलेकको मृत्यु भयो। त्यसपछि उनी र उनका दुई छोरा मात्र बाँकी भए।
-
-
रुथ १:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ पछि नाओमीका दुवै छोरा महलोन र किल्योनको पनि मृत्यु भयो। यसरी नाओमीले आफ्ना पति र दुवै छोरा गुमाइन्।
-