६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।
८ नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्: “तिमीहरू आ-आफ्नै माइती फर्क। जसरी तिमीहरूले मृत्यु भइसकेका आफ्ना पतिलाई र मलाई अटल प्रेम* देखाएका थियौ, त्यसरी नै यहोवा परमेश्वरले पनि तिमीहरूलाई अटल प्रेम देखाऊन्।+