प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे।

  • २ राजा ९:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यहाँ पुगेर निम्सिका नाति, यहोसापातका छोरा येहुलाई खोज्नू।+ त्यसपछि तिनलाई तिनका भाइबन्धुको माझबाट बोलाउनू अनि अलग्गै भित्री कोठामा लैजानू। ३ अनि यो सुराहीको तेल तिनको शिरमा खन्याएर यसो भन्‍नू, ‘यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: “म तिमीलाई इस्राएलका राजा अभिषेक गर्छु।”’+ त्यसपछि ढोका खोलेर त्यहाँबाट तुरुन्तै भाग्नू।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने