-
न्यायकर्ता १४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तर तिनका बुबाआमाले भने: “विवाह गर्नलाई आफ्नै नातागोतामा अनि हाम्रै मानिसहरूमाझ कुनै केटी पाएनौ?+ ती बेखतने पलिस्तियालीहरूकी छोरीसित किन विवाह गर्छौ?” तर सिमसोनले आफ्ना बुबालाई भने: “त्यही केटीसित मेरो विवाह गराइदिनुहोस्। मलाई त्यही केटी मन पर्छ।”
-
-
न्यायकर्ता १५:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसपछि तिनलाई साह्रै तिर्खा लाग्यो र यहोवा परमेश्वरलाई यसो भनेर पुकारे: “तपाईँले आफ्नो दासको यत्ति ठूलो उद्धार गर्नुभयो। अब के मलाई तिर्खाले प्याकप्याक भएर मर्न दिनुहुन्छ? अनि बेखतनेहरूको हातमा सुम्पिदिनुहुन्छ?”
-
-
१ समुएल १७:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ तपाईँको यस सेवकले सिंह र भालु दुवैलाई माऱ्यो। त्यो बेखतने पलिस्तियालीको हालत पनि ती जनावरहरूको जस्तै हुनेछ। किनकि त्यस पलिस्तियालीले जीवित परमेश्वरको+ सेनालाई चुनौती दिएको छ।”
-