१ समुएल १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यदि तिमीहरूले यहोवा परमेश्वरको डर मान्यौ,+ यहोवाको सेवा गऱ्यौ,+ उहाँको आज्ञा पालन गऱ्यौ,+ उहाँको आदेशअनुसार चल्यौ र तिमीहरूले अनि तिमीहरूका राजाले यहोवा परमेश्वरलाई पछ्याइरह्यौ भने तिमीहरूको भलो हुनेछ।
१४ यदि तिमीहरूले यहोवा परमेश्वरको डर मान्यौ,+ यहोवाको सेवा गऱ्यौ,+ उहाँको आज्ञा पालन गऱ्यौ,+ उहाँको आदेशअनुसार चल्यौ र तिमीहरूले अनि तिमीहरूका राजाले यहोवा परमेश्वरलाई पछ्याइरह्यौ भने तिमीहरूको भलो हुनेछ।