-
१ समुएल १७:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ जब त्यस पलिस्तियालीले दाउदलाई देख्यो, तब त्यसले दाउदलाई हेपेर खिल्ली उडाउन थाल्यो किनकि दाउद ठिटै थिए, तिनी राताराता गाला भएका र सुन्दर ठिटो थिए।+
-