-
१ समुएल १९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ दाउदको चियो गर्न र बिहान उनलाई मार्न साउलले उनको घरमा आफ्ना मानिसहरू पठाए।+ तर दाउदकी पत्नी मिकलले दाउदलाई भनिन्: “आज राती यहाँबाट भाग्नुभएन भने भोलि तपाईँ मारिनुहुनेछ।”
-
-
२ समुएल ३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ दाउदले यस्तो जवाफ पठाए: “ठीक छ, म तिमीसित करार गर्नेछु। तर मेरो एउटा काम गरिदेऊ। तिमी मलाई भेट्न आउँदा साउलकी छोरी मिकललाई पनि साथमा ल्याउनू। होइन भने तिमी मेरो अगाडि देखै नपर्नू।”+
-