१ समुएल २५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसैले अबिगेलले+ तुरुन्तै २०० वटा रोटी, दुई घ्याम्पा रक्सी, पाँच वटा भेडाको मासु, पाँच सेआ* भुटेको अन्न, किसमिसको १०० वटा रोटी र सुकाइएको अन्जिरको २०० वटा रोटी* लिइन् र ती सबै सामान गधाहरूमा राखिन्।+
१८ त्यसैले अबिगेलले+ तुरुन्तै २०० वटा रोटी, दुई घ्याम्पा रक्सी, पाँच वटा भेडाको मासु, पाँच सेआ* भुटेको अन्न, किसमिसको १०० वटा रोटी र सुकाइएको अन्जिरको २०० वटा रोटी* लिइन् र ती सबै सामान गधाहरूमा राखिन्।+