४ तब दाउदका मानिसहरूले उनलाई भने: “आजको दिन यहोवा परमेश्वर तपाईँलाई यसो भन्दै हुनुहुन्छ: ‘हेर! मैले तिम्रो शत्रुलाई तिम्रो हातमा सुम्पिदिएको छु।+ तिमी उसलाई जे गर्न चाहन्छौ, त्यही गर।’” तब दाउद उठे अनि साउलले चालै नपाउनेगरि तिनको अलखाको एक छेउ काटे।