प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “‘तिमीहरूले आफ्ना मानिसहरूसित बदला नलिनू+ वा तिनीहरूविरुद्ध मनमा रिस नपाल्नू। तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।+ म यहोवा हुँ।

  • १ समुएल २४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले उनले आफ्ना मानिसहरूलाई भने: “यहोवा परमेश्‍वरका अभिषिक्‍त जन, मेरा मालिकको विरुद्धमा हात उठाउने कुरा त म सोच्न पनि सक्दिनँ। यसो गर्नु यहोवा परमेश्‍वरको नजरमा गलत हो किनकि उहाँ यहोवा परमेश्‍वरले अभिषेक गर्नुभएको जन हुनुहुन्छ।”+

  • १ इतिहास १६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उहाँले भन्‍नुभयो, ‘मेरा अभिषिक्‍त जनहरूलाई नछोओ,

      मेरा भविष्यवक्‍ताहरूलाई कुनै हानि नगर।’+

  • भजन १०५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्‍त जनहरूलाई नछोओ,

      मेरा भविष्यवक्‍ताहरूलाई कुनै हानि नगर।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने