प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १४:५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० साउलकी पत्नीको नाम अहिनोम थियो। उनी अहिमासकी छोरी थिइन्‌। साउलका सेनापति अब्नेर थिए। अब्नेर+ साउलका काका नेरका छोरा थिए।

  • १ समुएल १७:५५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ दाउद त्यस पलिस्तियालीसित भिड्‌न गएको देख्दा साउलले आफ्नो सेनापति अब्नेरलाई सोधे: “अब्नेर,+ यो केटो कसको छोरा हो?”+ अब्नेरले यस्तो जवाफ दिए: “महाराज! म हजुरको जीवनको कसम खाएर भन्छु, मलाई थाह छैन।”

  • २ समुएल २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर नेरका छोरा अब्नेर,+ जो साउलका सेनापति थिए, तिनले साउलका छोरा इस्बोसेतलाई+ नदीपारि महनैममा+ लगेका थिए।

  • २ समुएल ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ इस्बोसेतको कुरा सुनेर अब्नेर रिसले चूर भए र यसो भने: “म यहुदाको कुकुर हुँ र? आजसम्म मैले तपाईँका बुबा साउलको घराना, उहाँका दाजुभाइ र मित्रहरूप्रति अटल प्रेम देखाउँदै आएको छु। तपाईँलाई पनि मैले धोका दिएर दाउदको हातमा सुम्पेको छैन। तर आज मैले एउटी आइमाईको मामिलामा भूल गर्दा के तपाईँ मसित त्यसको हिसाब माग्नुहुन्छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने