प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २५:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ नाबालको मृत्यु भयो भन्‍ने कुरा सुनेपछि दाउदले भने: “यहोवा परमेश्‍वरको जय होस्‌! नाबालले मेरो बेइज्जत गरेको थियो+ तर उहाँले मेरो पक्षमा न्याय गरिदिनुभयो।+ यहोवा परमेश्‍वरले आफ्ना सेवकलाई खराब काम गर्नदेखि रोक्नुभयो+ र नाबालले गरेको नराम्रो कामको परिणाम उहाँले त्यसकै थाप्लोमा हालिदिनुभयो।” त्यसपछि दाउदले अबिगेलसित विवाह गर्न चाहेको खबर अबिगेलकहाँ पठाए।

  • १ समुएल २५:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ त्यसपछि अबिगेल+ तुरुन्तै उठिन्‌ र आफ्नो गधामा चढिन्‌; तिनका पाँच जना दासी तिनको पछिपछि हिँडे। अबिगेल दाउदका सन्देशवाहकहरूसित गइन्‌ र तिनले दाउदसित विवाह गरिन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने