१ समुएल २८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यतिबेलासम्म समुएलको मृत्यु भइसकेको थियो; समुएलको मृत्यु हुँदा सबै इस्राएलीले शोक मनाएका थिए र तिनको लास तिनकै सहर रामामा गाडेका थिए।+ साउलले भूतप्रेत खेलाउने र भावी बताउने सबैलाई इस्राएलबाट हटाइसकेका थिए।+
३ यतिबेलासम्म समुएलको मृत्यु भइसकेको थियो; समुएलको मृत्यु हुँदा सबै इस्राएलीले शोक मनाएका थिए र तिनको लास तिनकै सहर रामामा गाडेका थिए।+ साउलले भूतप्रेत खेलाउने र भावी बताउने सबैलाई इस्राएलबाट हटाइसकेका थिए।+