-
१ समुएल २८:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब दाउदले आकिसलाई भने: “हजुरको दासले के गर्नेछ, सो हजुर जान्नुहुन्छ।” आकिसले दाउदलाई भने: “यसैकारण म तिमीलाई सधैँको लागि मेरो अङ्गरक्षक नियुक्त गर्छु।”+
-