-
१ समुएल २७:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ राजा आकिस दाउदको कुरा पत्याउँथे किनभने तिनी यस्तो सोच्थे: ‘दाउदलाई उसका आफ्नै मानिस—इस्राएलीहरूले घृणा गर्छन्। त्यसैले ऊ सधैँ मेरो दास भएर बस्नेछ।’
-