यहोसु १९:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ चौथो गोला+ इस्साकारको सन्तानका+ घरानाको नाममा पऱ्यो। १८ तिनीहरूको सिमानामा यी ठाउँहरू थिए: यिज्रेल,+ कसुल्लोथ, सुनेम,+ १ समुएल २९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ पलिस्तियालीहरूले+ आफ्ना सबै सेनालाई अफेकमा भेला गराए। त्यतिबेला इस्राएलीहरूचाहिँ यिज्रेलमा+ पानीको मूलनजिकै छाउनी हालेर बसेका थिए।
१७ चौथो गोला+ इस्साकारको सन्तानका+ घरानाको नाममा पऱ्यो। १८ तिनीहरूको सिमानामा यी ठाउँहरू थिए: यिज्रेल,+ कसुल्लोथ, सुनेम,+
२९ पलिस्तियालीहरूले+ आफ्ना सबै सेनालाई अफेकमा भेला गराए। त्यतिबेला इस्राएलीहरूचाहिँ यिज्रेलमा+ पानीको मूलनजिकै छाउनी हालेर बसेका थिए।