प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यहोयादाका छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका*+ कप्तान थिए। दाउदका छोराहरूचाहिँ मुख्य मन्त्री* थिए।

  • १ राजा १:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ त्यसपछि पुजारी सादोक, भविष्यवक्‍ता नातान, यहोयादाको छोरा बेनायाह+ अनि कराथीहरू र पेलेथीहरू*+ गए। तिनीहरूले सुलेमानलाई राजा दाउदको खच्चरमा चढाए+ र गिहोनमा+ लगे।

  • १ इतिहास १८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यहोयादाका छोरा बेनायाह कराथीहरू+ र पेलेथीहरूका* कप्तान थिए।+ राजा दाउदका छोराहरूचाहिँ तिनीपछिको दोस्रो दर्जामा थिए।

  • इजकिएल २५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “हेर, म पलिस्तियालीहरूविरुद्ध आफ्नो हात उठाउनेछु।+ म कराथीहरूलाई+ र समुद्री किनारमा जो-जो बाँकी छन्‌,+ तिनीहरू सबैलाई नाश गर्नेछु।

  • सपन्याह २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ “धिक्कार छ तटवर्ती इलाकामा बसोबास गर्ने कराथीहरूलाई!+

      यहोवाको वचन तिमीहरूको विरुद्धमा छ।

      ए पलिस्तियालीहरूको देश कनान, म तँलाई नाश गर्नेछु

      अनि त्यहाँ कोही पनि बाँकी रहनेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने