१ समुएल २७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० अनि राजा आकिस दाउदलाई सोध्थे: “आज तिमीले कहाँ आक्रमण गऱ्यौ?” दाउद कहिले “यहुदाको दक्षिणी इलाकामा,”*+ कहिले “यरहमेलीहरूको दक्षिणी इलाकामा”+ अनि कहिलेचाहिँ “केनीहरूको+ दक्षिणी इलाकामा” भन्थे। १ इतिहास २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हेस्रोनका छोराहरू यरहमेल,+ राम+ र केलुबै* थिए।
१० अनि राजा आकिस दाउदलाई सोध्थे: “आज तिमीले कहाँ आक्रमण गऱ्यौ?” दाउद कहिले “यहुदाको दक्षिणी इलाकामा,”*+ कहिले “यरहमेलीहरूको दक्षिणी इलाकामा”+ अनि कहिलेचाहिँ “केनीहरूको+ दक्षिणी इलाकामा” भन्थे।