-
१ समुएल २७:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अनि दाउदले आकिसलाई भने: “मैले तपाईँको निगाह पाएको छु भने कृपया मलाई यहाँको कुनै एउटा सानो सहरमा बसोबास गर्न दिनुहोस्। तपाईँको यो दास राजा बस्ने सहरमा बस्न कहाँ सुहाउँछ र?” ६ तब आकिसले त्यही दिन दाउदलाई जिक्लग दिए।+ त्यसैले जिक्लग आजसम्मै यहुदाका राजाहरूको अधीनमा छ।
-