प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १९:१७-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यो कुरा सुन्‍नेबित्तिकै दाउदले इस्राएलका सबै सिपाहीलाई भेला गराए अनि तिनीहरू यर्दन पार गरेर सिरियालीहरूसित लड्‌न गए। तिनले लडाइँको निम्ति दल बाँधे र सिरियालीहरूले तिनीसित लडाइँ गरे।+ १८ तर सिरियालीहरू इस्राएलीहरूदेखि भागे। दाउदले लडाइँ गर्न रथमा आएका ७ हजार सिरियाली सिपाही र ४० हजार पैदल सिपाहीलाई मारे। तिनले सिरियाली सेनापति सोपकलाई पनि मारे। १९ जब हदद-एजेरका सेवकहरू इस्राएलीहरूसित हारे,+ तब तिनीहरूले तुरुन्तै दाउदसित शान्ति सम्झौता गरे र तिनको अधीनमा बस्न राजी भए।+ त्यसपछि सिरियालीहरूले कहिल्यै अम्मोनीहरूलाई मदत गरेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने