-
१ समुएल ३१:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ पलिस्तियालीहरूले साउलसित घमासान लडाइँ गरे। धनुर्धारीहरूले साउललाई भेट्टाए र तिनलाई गम्भीर घाइते बनाइदिए।+
-
-
१ इतिहास १०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ पलिस्तियालीहरूले साउलसित घमासान लडाइँ गरे। धनुर्धारीहरूले साउललाई भेट्टाए र तिनलाई घाइते बनाइदिए।+
-