प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यहुदा सिंहको डमरु हो।+ हे मेरो छोरा, तिमी आफ्नो सिकार खाएर उठ्‌नेछौ। सिंहझैँ तिमी लमतन्‍न पल्टनेछौ। तिमीलाई जगाउने कसको आँट?

  • २ समुएल १:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ साउल र जोनाथनलाई+ जीवनभर सबैले माया गरे र प्यारो ठाने,

      मृत्युले पनि तिनीहरूलाई अलग पार्न सकेन।+

      तिनीहरू चीलभन्दा तेजिला+

      अनि सिंहभन्दा बलिया थिए।+

  • यसैया ३१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ किनकि यहोवाले मलाई यसो भन्‍नुभएको छ:

      “जसरी जवान र पट्ठो सिंहले गर्जँदै आफ्नो सिकारलाई जोगाउँछ

      अनि गोठालाहरू हुलै बाँधेर आए पनि

      तिनीहरूको होहल्ला सुनेर त्यो डराउँदैन

      र तिनीहरूले तर्साउन खोजे पनि त्यो पटक्कै तर्सिँदैन,

      त्यसैगरि सेनाहरूका यहोवा तल ओर्लनुहुनेछ

      अनि सियोन डाँडाको निम्ति र त्यसको थुम्कोको निम्ति लड्‌नुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने