-
२ समुएल १६:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यस समयमा अहितोपेलको+ सल्लाहलाई साँचो परमेश्वरबाटै आएको सल्लाहको रूपमा हेरिन्थ्यो। त्यसैले दाउद र अब्सालोम दुवैले अहितोपेलले दिएको हरेक सल्लाहको कदर गर्थे।
-
-
हितोपदेश १९:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मानिसले मनमा थुप्रै योजना बुन्छ
तर उद्देश्य भने सधैँ यहोवाकै पूरा हुन्छ।+
-