२ समुएल २१:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तब जेरुयाहका छोरा अबिसै+ दाउदलाई मदत गर्न तुरुन्तै आए+ र त्यस पलिस्तियालीलाई प्रहार गरेर मारे। त्यतिबेला दाउदका मानिसहरूले यस्तो शपथ खाए: “अबदेखि हामी तपाईँलाई हामीसँग लडाइँमा आउन दिनेछैनौँ!+ इस्राएलको दियो निभ्नु उचित होइन!”+
१७ तब जेरुयाहका छोरा अबिसै+ दाउदलाई मदत गर्न तुरुन्तै आए+ र त्यस पलिस्तियालीलाई प्रहार गरेर मारे। त्यतिबेला दाउदका मानिसहरूले यस्तो शपथ खाए: “अबदेखि हामी तपाईँलाई हामीसँग लडाइँमा आउन दिनेछैनौँ!+ इस्राएलको दियो निभ्नु उचित होइन!”+